प्रहरी सवार गाडी दुर्घटना, १ जनाको घटनास्थलमै निधन, ३० प्रहरी घाइते

तनहुँमा प्रहरीको ट्रक दुर्घटना हुँदा एक प्रहरीको मृ’त्यु भएको छ भने ३१ जना प्रहरी घा’इते भएका छन्।

दु’र्घटनामा प्रहरी जवान सन्दीप केसीको मृ’त्यु भएको हो। अन्य घा’इतेहरुको भने प’हिचान खुल्न बाँकी छ। तनहुँ देवघाट गाउँपालिका वडा नम्बर ५ दासढुङ्गामा प्रहरीको ट्रक दु’र्घटनामा परेको हो। घा’इतेमध्ये ४ जनाको अ’वस्था ग’म्भीर भएको प्रहरीले जानकारी दिएको छ। चितवनको देवघाटमा लागेको मे’लामा सु’रक्षा प्रदान गर्न गएको प्रहरीसहितको ट्रक दु’र्घटनामा परेको हो।

देवघाटको माघे संक्रान्ति मेलाको सु’रक्षाका पोखराबाट आएको बा १ ग २११८ नम्वरको गाडी फर्कने क्रममा दासढुङ्गा पुलपारी घुम्तीमा दु’र्घटना भएको इलाका प्रहरी कार्यालय जुगेडीले जानकारी दिएको छ । गाडीमा ३४ प्रहरी सवार थिए ।घा’इतेमध्ये २६ जनाको पुरानो मेडिकल कलेज र ५ जनाका नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।घ’टनाको विस्तृत विवरण प्राप्त हुन बाँकी छ।

भिडियो हरू

Loading…

                     

अरुपनि