प्रेमिकाले चालिन यस्तो कदम भयो चोखो मायाको अन्त्य ….टिपरले व्याक गरी गरी व्वाईफेन्डलाई मारेपछि

सुर्खेतमा टिप्परको ठक्करबाट स्व. केशन सिंह को घटनास्थलमै मृ-त्यु भयो । स्व.सिंह को निध-न को खबर सुन्ना साथ उनकी प्रेमिका ले आत्मह-त्या गरिन । यो जोडी प्रती श्रद्धा सुमनका पुष्प गुच्छा अर्पण गर्न चाहन्छौं ।

सुर्खेतमा ट्रिपरले हानेर मृ त्यु भएका केशरबहादुर सिंहको श व देख्ने वित्तिक्कै उनकी प्रेमीकाले विक्षिप्त भएर आ त्म हत्या गरेकी छिन् ।

मंगलबार वीरेन्द्रनगर नगरपालिका–३ स्थित गौतम चानेकनजिकै भे१ख २२४२ नम्बरको टिप्परको ठक्करबाट मृ त्यु भएका सिंहको मृ त्युको पी डा खप्न नसकेर अरुणा शाहीले झु ण्डिएर आत्म हत्या गरेकी हुन् ।

दुबैजना को मृ-त आ-त्मालाइ चिर शान्तिको कामना सहित शोकाकुल परिवारजन प्रती भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरून्

भिडियो हरू

Loading…

                     

अरुपनि